Live on
Your Voice, Your Power
झापा– झापामा दिनहुँ लागुऔषध बरामद हुने क्रम बढेको छ । प्रहरीले झापामा लागुऔषधको कारोवार उच्च हुने गरेको भन्दै आफ्नो ध्यान यसतर्फ लागेको बताइरहेको छ । तर प्रहरी क्रियाशीलता बढेको दावी गरिरहँदा बरामदी क्रम समेत उच्च देखिएको छ । झापाको पूर्वतर्फ पश्चिम बंगाल र दक्षिणमा बिहार जस्ता भारतका ठूला राज्य भएको र नेपाली प्रयोगकर्ता र तस्करले…