देश/प्रदेश « Khabarhub

हिलोले रौतहटको बंकुल बजार अस्तव्यस्त

रौतहट– ढल तथा नाला व्यवस्थापन नहुँदा जिल्लाको बौद्धीमाई नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बंकुल बजार हिलोले अस्तव्यस्त बनेको छ । सम्बन्धित पालिका र वडाध्यक्षले सडक मर्मतमा चासो नलिँदा बंकुल बजार हिलाम्य भएको हो । नहरबाट सरमुजवा गाउँ तथा मौलापुर जाने बजारको मूल सडकमै सवारी साधन गुड्न नसक्ने भएको छ । सडकको हिलोमा…