देश/प्रदेश « Khabarhub

सांसदलाई कोरोनाविरुद्ध खोपको दोस्रो डोज आज लगाइँदै

काठमाडौँ– सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो। पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ। पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको…