Live on
Your Voice, Your Power
काठमाडौँ– माघ १ गते माघे संक्रान्तिका दिनलाई नेवार समुदाय ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यो दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास छ। माघ नजिकिँदै गर्दा चाकुको माग ह्वात्तै बढ्छ। काठमाडौँमा चाकु बनाउने प्रसिद्ध ठाउँ हो टोखा । जहाँ अहिले…