Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना महामारीका कारण गएको चैतदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मंगलबारदेखि खुलेको छ। लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी दिए। कोरोना भाइरस संक्रमणको त्रासका कारण गत नौ महिनादेखि बन्द फाराम जनजीवन सामान्य तर्फ फर्कन थालेसँगै खोलिएको उनको भनाइ छ। अझै पनि भाइरसको संक्रमण…