देश/प्रदेश « Khabarhub

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३०–३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २०७६ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण– ०–९ वर्ष – २२० १०–१९ वर्ष – ६१५ २०–२९ वर्ष –…