देश/प्रदेश « Khabarhub

टुकोनद्वारा श्रमिकलाई राहत वितरण

काठमाडौँ– राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले निषेधाज्ञाका कारण विचल्लीमा परेका श्रमिकलाई राहत वितरण गरेको छ । टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवारलाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो । टुकोनले श्रमिकलाई वितरण गरेका रहत सामग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष…