Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरू संसदीय दलको बैठकअघि छुट्टै छलफलमा बसेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल चलिरहेको हो । छलफलमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने अनुपस्थित छन् । शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलको बैठक…