देश/प्रदेश « Khabarhub

धुलिखेलका मेयर ब्याञ्जु मेयरहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित

काठमाडौँ- नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु अन्तर्राष्ट्रिय मेयरहरुको छाता संगठनको अध्यक्षमा निर्वाचित भएका छन् । ‘युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक , साउथ एण्ड साउथ वेस्ट एसियाको अध्यक्षमा व्याञ्जु निर्वाचित भएका हुन् । विहीबार भर्चुअल माइमबाट सम्पन्न युसीएलजी कंग्रेसबाट मेयर ब्याञ्जु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नगरपालिकाहरुको अन्तर्राष्ट्रिय…