Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । कोरोना भाइरस संक्रमित डा. आचार्यको उपचारका क्रममा आज निधन भएको हो । उनी सानेपाको स्टार अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणपछि गएको वैशाख १८ गते उनी अस्पताल भर्ना भएका उनको आज निधन भएको हो । वैशाख २९ गते उनको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको…