Live on
Your Voice, Your Power
काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक शहर निर्माणको कामलाई तिब्रता दिइएको बताएका छन् । विश्व शहरीकरण दिवसका सन्दर्भमा आइतबार बिहान काठमाडौँको बालाजुमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मानन्धरले जनताको समृद्धिको सपनासँग जोडिएको आधुनिक र व्यवस्थित शहरीकरणका लागि सरकारले विभिन्न स्थानिय तहमा व्यवस्थित सहरीकरणको परिकल्पना गरिएको पनि…