Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप २४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १ हजार ९ सय ३२, भक्तपुरमा २ सय ८ र ललितपुरमा ३ सय ५५ जनामा कोरोना पुष्टि…