देश/प्रदेश « Khabarhub

महोत्तरीको मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द

जलेश्वर– महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आजदेखि अनिश्चित कालका लागि बन्द गरिएका छन् । कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि…