देश/प्रदेश « Khabarhub

टेकु अस्पतालमा कीट अभाव, पीसीआर परीक्षण बन्द

काठमाडौँ– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ । कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको हो । ‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण…