Live on
Your Voice, Your Power
डडेलधुरा– ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला सदरमुकामको बागबजार–बगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित सन्देशमूलक बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो । उक्त सडकमा सवारी साधनको चाप बढ्दै जान थालेकाले ट्राफिक नीयमको पालनका साथै सम्भावित दुर्घटनाबाट बच्न यस्तो अभियान…