देश/प्रदेश « Khabarhub

६ महिनामा ३१ प्रतिशत मात्र खर्च

भक्तपुर– चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७/७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा सो जानकारी दिइएको हो । सोमबारबाट शुरुआत भएको नगरसभामा नगर प्रमुख सोमप्रसाद मिश्रले बजेट विनियोजनतर्फ प्रगति कमजोर भएको बताए । उनले कोभिड–१९ का कारण…