Live on
Your Voice, Your Power
धादिङ – धादिङमा हुरीबतासले ५० घरको छाना उडाएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको रेडक्रसले जनाएको हो । गएराति पानीसँगै आएको हुरीबतासले घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ । रातिको समयमा आएको भीषण हुरीबतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १०…