देश/प्रदेश « Khabarhub

गंगामायाले १३७औं दिनमा तोडिन् आमरण अनशन

काठमाडौँ– छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीले बुधबार अनशन तोडेकी छिन्। कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञामा न्याय दिने निकाय पनि बन्द रहेकाले अनशन तोडेको उनले जनाएकी छिन्। उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “कोभिड–१९ बाट नेपाली दाजुभाइ, दिदीबहिनी बचाउन सम्पूर्ण राज्य संयन्त्रहरू लागिपरेको अवस्थामा मैले आमरण…