Live on
Your Voice, Your Power
काठमाडौं- विभिन्न सञ्चार गृहबाट पीडित बनेका पत्रकार तथा कर्मचारीले मंगलबार बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्। श्रमजीवी पत्रकार ऐन कार्यान्वय नगर्ने/ नगराउने सरकार कहाँ छ भन्दै उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका हुन्। कानुन नमान्ने…