देश/प्रदेश « Khabarhub

कतारमा कोरोना खोपको दोस्रो डोज सुरू

दोहा- कतारले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सुरू गरेको छ । गत डिसेम्बर २३ तारिखदेखि सुरु भएको अभियानमा पहिलो डोज खोप लिने सबैलाई दोस्रो डोज पनि दिन सुरु गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो दुई व्यक्तिहरू जसले कोभिड–१९ को पहिलो डोज प्राप्त गरेका दुई व्यक्तिलाई दोस्रो डोज पनि…