Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको खोप काठमाडौँ आइपुगेको छ । सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको हो । हेरौँ भिडियो आज सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख…