Live on
Your Voice, Your Power
बैतडी- जिल्ला प्रशासन कार्यालयका बैतडीले हालसम्म पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्केको जानकारी दिएको छ । भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये हालसम्म पाँच हजार ३७१ जना घर फर्किसकेका छन् । त्यस्तै चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । हाल क्वारेन्टिनमा बस्नेमा…