Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल पत्रकार महासंघको यही २५ गते हुने २६ औं अधिवेशनमा प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारहरूले निर्मला शर्माको नेतृत्वमा प्यानल घोषणा गरेको छ । काठमाडौँ बागबजारस्थित होटल हार्दिकमा मंगलबार आयोजित सभामा उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक पत्रकार महिलाले नेतृत्व गरेको घोषित उम्मेदवारहरूमा अध्यक्षमा वरिष्ठ पत्रकार निर्मला…