देश/प्रदेश « Khabarhub

झापामा जनगणनाका लागि पुरुषभन्दा महिलाको आवेदन बढी

झापा – राष्ट्रिय जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा झापामा सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् । कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार…