देश/प्रदेश Archives | Page 1565 of 2014 | Khabarhub Khabarhub

कागेश्वरी मनोहरामा ग्यास विष्फोट हुँदा एकजना घाइते

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना घाइते भएक छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छन् । एसएसपी ज्ञवालीका अनुसार घाइतेलाई उपचारका लागी कीर्तीपुर अस्पतालमा पठाइएको छ । स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६…