देश/प्रदेश « Khabarhub

देउखुरीमा जग्गा रोक्का फुकुवा तर किनबेच नहुने

बुटवल- लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले देउखुरीमा जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएपछि हुनसक्ने जग्गा किनबेचको कारोबार र भाउ वृद्धि रोक्न प्रदेश सरकारले रोक्का गरेको थियो । रोक्का फुकुवा भने पनि बेचबिखन गर्न भने पाइने छैन । लुम्बिनी…