देश/प्रदेश « Khabarhub

ढुंगामा कोरिएको जिन्दगी

बाग्लुङ– एउटा हातमा छिनो, अर्को हातमा हतौडा । निर्जीव ढुंगामा छिनो र हतौडाले हिर्काउँदै हिर्काउँदै गरेर एउटा आकृति बन्छ । तिनै बेवारिसे ढुंगाको सुन्दर स्वरुप बनाउने काम गर्छन्, बाग्लुङ श्रीनगरटोलका ४६ वर्षीय सुभाषचन्द्र लामिछाने । उनले यसरी ढुंगा फोरेर जीन्दगी चलाउन थालेको २८ वर्ष भयो । लामिछाने सानोमा चित्र बनाउन मन पराउँथे । २ कक्षामा…