देश/प्रदेश Archives | Page 1569 of 2014 | Khabarhub Khabarhub

संक्रमणभन्दा समाजको त्रास धेरै

चितवन- कोरोना भाइरस संक्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको संक्रमण समुदायसम्म नै पुगेको छ तर संक्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने…