Live on
Your Voice, Your Power
काठमाडौँ– भारत सरकारको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण गरिएको छ । सर्लाहीको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण गरिएको हो । भारत सरकारको आर्थिक सहयोगमा निर्मित कल्भर्ट र ढल निकासीको महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत होमनाथ सुवेदी संयुक्त रुपमा उद्घाटन गरे ।…