देश/प्रदेश Archives | Page 1574 of 2014 | Khabarhub Khabarhub

प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न आग्रह गरेकी छिन्। मुलुकका विभिन्न ठाउँमा गएको बाढी पहिरोका घटननाप्रति दुःख व्यक्त गर्दै उनले त्यस्तो विकल्प सुझाएकी हुन्। उनले  बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् । ‘मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने…