देश/प्रदेश « Khabarhub

लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

झापा– झापाको मेचीनगर ६ बाट सोमबार ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्र मेचीनगर–६ स्थित मेची पुलबाट प्रहरीले ईटहरी ४ का २३ वर्षीय आशिल चौधरी र बराहाक्षेत्र नगरपालिका ७ घर भई ईटहरी बस्ने २४ वर्षीय लोकनाथ भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको साथबाट ४० ग्राम…