Live on
Your Voice, Your Power
काठमाडौं– कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् । कपिलवस्तु नगपालिका–४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जना मध्ये ३५ जना भागेका हुन् । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताए । उनले प्रदेश र केन्द्र सरकारले वेवास्ता गर्दाक्वारेन्टाइमा भएका व्यक्तिहरु व्यवस्थापना गर्न नसकिएको बताए । ‘क्वारेन्टाइमा रहनुभएकाहरु भागेको कुरा…