देश/प्रदेश « Khabarhub

जनगणना तयारी गर्न बझाङमा कार्यालय स्थापना

बझाङ– ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ। जिल्लामा जनगणना २०७८ का लागि ३६० जनशक्ति आवश्यक पर्ने भएको छ। जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो। जम्मा ८४ सुपरीवेक्षक र २७६ जना गणक परिचालन हुने तथा जिल्लाको भुगोल अनुसार थप पनी हुन सक्ने जिल्ला जनगणना अधिकारी…