देश/प्रदेश « Khabarhub

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति नन्दबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरेका छन् । शाहीको यही फागुन ३ गते निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍एको योगदानको स्मरण गर्दै शाहीको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका…