देश/प्रदेश Archives | Page 1583 of 2013 | Khabarhub Khabarhub

अबैध हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ

झापा- अबैध हातहतियार खरखजाना मुद्दामा सजाय तोकिएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक जलथल ४ हाल हल्दिबारी गाउँपालिका वडा नं. ३ बस्ने ३८ वर्षिय सुनिल मेचे रहेका छन् । उनलाई अबैध हात हतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते एक बर्ष कैद र एक लाख रुपैयाँ…