देश/प्रदेश « Khabarhub

महिलाको नेतृत्व विकासको अवसर बन्दै सामुदायिक वन

कैलाली– कैलालीको जानकी गाउँपालिकाको कटासे गाउँकी दुर्गा भाट विगतमा मानिसको अगाडि गएर बोल्न डराउँथिन । महिला जागृति सामुदायिक वन समितिको सचिव पदको जिम्मेवारीमा रहेर वन संरक्षणमा लागेकी उनी अहिले वन संरक्षण मात्र होइन, सामाजिक काममा अग्रणी भूमिकामा देखिन्छिन । महिला मात्रैले जिम्मेवारी लिएर चलाएको सामुदायिक वनका माध्यमले दुर्गाको समूहले महिलाको विकासका लागि विभिन्न कार्यक्रम गर्ने…