Live on
Your Voice, Your Power
रौतहट– प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा रौतहटमा १ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका-५ बस्ने ५० वर्षीय राजकिशोर भाट माली छन् । घरायसी विवादमा राजकिशोर र छिमेकीबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा उनले प्रहरीमाथि नै हातपात तथा…