Live on
Your Voice, Your Power
चितवन- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् । मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः कम हुँदै जानुपर्ने हो । तर यही ‘लकडाउन’को फाइदा उठाउनेहरु पनि प्रशस्तै छन् । लकडाउनको मौका छोप्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरु हुन थालेका छन् । चितवन…