देश/प्रदेश Archives | Page 1626 of 2057 | Khabarhub Khabarhub

म्यादीका प्रवासीले गरे पहिरो पीडितलाई सहयोग

म्याग्दी - धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पीडितका लागि १३ लाख ५० हजारभन्दा बढी सहयोग गरेका छन् । धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेशा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरुले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा रु. १३ लाख ६५ हजार पठाएका हुन् । मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा…