देश/प्रदेश « Khabarhub

८ महिनापछि खुल्दैछ सदर चिडियाखाना

काठमाडौँ– कोरोनाका कारण ८ महिनासम्म बन्द रहेको सदर चिडियाखाना बिहीबार (आज)देखि खुल्ने भएको छ। स्वास्थ्यका मापदण्ड अपनाएर करिव ८ महिना पश्चात चिडियाखाना सर्वसाधारको लागि खुल्ला हुने भएको हो । कोभिड १९ संकट व्यवसथापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य मापदण्ड अपनाएर खोल्न लागेको चिडियाखाना प्रशासनले जनाएको छ। ललितपुरको जाउलाखेल स्थिति सदर चिडियाखाना गत चैत्र ७ गतेदेखि बन्द…