देश/प्रदेश « Khabarhub

भारतमा नेपाली चेली बेचेको अभियोगमा तामाङ पक्राउ

काठमाडौं– भारतमा लगेर नेपाली चेली बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भारतको मुम्बइमा युवती बेचेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो। तामाङलाई ब्यूरोको टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको हो। तामाङले न्यून आर्थिक अवस्था र अशिक्षित २० वर्षीया युवतीलाई…