देश/प्रदेश « Khabarhub

विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस

डोल्पा – उपल्लो डोल्पामा विषालु जंगली साग खाँदा पाँच जना बेहोस भएका छन् । दुईदिन अघि जाजरकोटबाट उपल्लो डोल्पा पुगेका उनीहरु विषालु जंगली साग खाएलगत्तै बेहोस भएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बेहोस हुनेमा नलगाड नगरपालिका–५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ वर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज…