देश/प्रदेश Archives | Page 1651 of 1949 | Khabarhub Khabarhub

पोखरा छिर्ने नाकामा कडाइ, विपन्नलाई राहत

पोखरा- पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ । वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे र कास्कीकै रुपा गाउँपालिकाका विभिन्न नाकामा नागरिकस्तरमा विशेष निगरानीका साथ लकडाउनलाई प्रभावकारी बनाउँदै विपन्न एवं असहायलाई राहत वितरण गरेको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरसको…