Live on
Your Voice, Your Power
काठमाडौँ । कोरोना भाइरसका संक्रमण (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को विश्वव्यापी असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७, गत १२ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो । परराष्ट्र, गृह, पर्यटन, श्रम, मन्त्रालय लगायतका निकायहरूबीच…