देश/प्रदेश Archives | Page 1663 of 2056 | Khabarhub Khabarhub

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन- चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ । भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा…