Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत कमजोर भएर जाने बताएका छन् । आज शिवपुरी माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए । ‘नीजि क्षेत्रका…