देश/प्रदेश Archives | Page 1676 of 2006 | Khabarhub Khabarhub

चीनद्वारा नेपाललाई ४० हजार कोरोना टेस्ट किटसहित स्वास्थ्य सामग्री सहयोग

काठमाडौं– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड १९) उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । चीनले पछिल्लोपटक उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा ४० हजार थान पीसीआर टेस्ट किट, २०…