Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले साउन १५ गतदेखि होटल व्यवसाय खोल्ने निणर्य गरेपछि होटल व्यवसायीहरु तयारीमा जुटेका छन् । सरकारले लकडाउन अन्त्य घोषणा गरेसँगै होटल व्यवसायीहरुले होटल संचालनका लागि पूर्व तयारी सुरु गरेका हुन् । कोरोना संक्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि मुलुकभरी लकडाउन गरेको थियो । सो बेलादेखि उद्योग व्यवसाय लगायतका सम्पूर्ण क्षेत्र ठप्प थिए ।…