Live on
Your Voice, Your Power
काठमाडौं- सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो अपडेट सार्वजनिक गर्दै थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये ५ महिनाकी शिशु सहित १७ जना महिला र ३२ जना पुरुष छन् । उनीहरु मध्ये कैलालीको गोदावरीका…