देश/प्रदेश « Khabarhub

सांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार

गौर- रौतहटको दुई ठूला व्यापारिक रणनीतिका सडक विस्तारको काम भएको छ । जयनगरबाट मौलापुर हुँदै वीरगन्जसम्म जोड्ने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै निजगढसम्म जोड्ने सडक खण्डको विजयपुर बजारमा सडक विस्तार गरिएको हो । उक्त सड़कलाई फराकिलो बनाउन रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अनुगमनको क्रममा ठेकेदार र सम्बन्धित सरकारी निकायलाई…